क्यान्सर नियन्त्रणमा महिला जनप्रतिनिधिको भूमिका

रजनी जोशी, उपप्रमुख, भक्तपुर नगरपालिका क्यान्सर रोग कस्तो रोग हो ? हाम्रो देशमा यो कतिको व्यापक भएको अनुमान गर्नुहुन्छ ? भक्तपुर नगरपालिकाले नेपाल मजदुर किसान पार्टीको घोषणापत्रअनुरुप भक्तपुरलाई शिक्षा, स्वास्थ्य, स्वच्छ वातावरणमा प्राथमिकताका साथ अघि बढाइरहेको छ । सोही अनुरुप भनपा शैक्षिक/सांस्कृतिक साथै स्वास्थ क्षेत्रलाई केन्द्रको रुपमा विस्तार गर्दै जाने लक्ष्यका साथ अघि बढिरहेको छ । यसैलाई […]

Continue Reading

पेरिस कम्युन – कामदार जनताको स्वर्ग

सुजन माक यो वर्ष विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सको २०० औं जन्म दिवस संसारभरिका कामदार जनताले निक्कै उत्साहका साथ मनाइरहेका छन् । विभिन्न सभा, समारोह, गोष्ठी आदि कार्यक्रमहरूको आयोजना गरी माक्र्सले गरीब जनताको निम्ति गरेको योगदानको स्मरण गर्दैछन् । मार्क्स जन्मेको दुई शताब्दीपछि पनि माक्र्सवादको सिद्धान्त र माक्र्सका रचनाहरूबारे विश्वका कुना–कुनामा चर्चा परिचर्चा […]

Continue Reading

जाडोले विद्यार्थीलाई कठिनाइ

हुम्ला, २६ मङ्सिर मङ्सिरको दोस्रो हप्तादेखि अत्याधिक मात्रामा बढेको जाडोको कारण वार्षिक परीक्षा दिने जिल्लाका सात गाउँपालिका विद्यालयका विद्यार्थीलाई निकै कठिनाइ भएको छ । स्थानीय तहले आजदेखि परीक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो । खार्पुनाथ गाउँपालिकास्थित मानधारा माविका विद्यार्थीलाई परीक्षामा सहभागी दिन कठिन भएको प्रधानाध्यापक दिलबहादुर शाहीले जानकारी दिए । “चिसोका कारण विद्यार्थीलाई लेख्न र […]

Continue Reading

मोरङमा कृषि कार्यालयमा बजेट र अख्तियारीसँगै

विराटनगर, २६ मङ्सिर  कृषि विकास निर्देशनालय विराटनगरले आफ्ना मातहतमा रहेका कार्यालयलाई बजेटसँगै अख्तियारी दिइसकेको छ । प्रदेश नं १ अन्तर्गत रहेका १४ वटा जिल्लामध्ये ११ वटा ताप्लेजङ, मोरङ र तेह्रथुमबाहेक अन्य जिल्लामा विगतका कृषि विकास कार्यालयलाई कृषि ज्ञान केन्द्रको रुपमा परिणत गरेको छ । कार्यालयले ज्ञान केन्द्र नभएको जिल्ला ताप्लेजुङ, मोरङ र तेह्रथुममा सम्पर्क केन्द्र […]

Continue Reading

जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन

काठमाडौँ, २६ मङ्सिर प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्नको छानबीन गरी प्रतिवेदन दिन सात सदस्यीय उपसमिति गठन गरेको छ । समितिले वाइड बडी विमान खरीद सम्बन्धमा १५ दिनभित्र यथार्थ विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्न सांसद राजेन्द्र केसीको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको सभापति भरतकुमार शाहले जानकारी दिए […]

Continue Reading

पोखरा महानगरबाट अव्यस्थित तार व्यवस्थापन गरिने

चिप्लेढुङ्गा, २६ मङ्सिर पोखरा महानगरले अव्यवस्थित बिजुली, इन्टरनेट एवं केबुलका तारलाई व्यवस्थित गर्ने भएको छ । पोखरा सुन्दरतामा बाधक बनिरहेको अव्यवस्थित तारहरुलाई मङ्सिर २७ गते बिपी चोकबाट तार व्यवस्थित गर्ने अभियान शुरु गरिने महानगरका प्रमुख मानबहादुर जिसीले जानकारी दिए । पर्यटकीय शहर पोखराका सडकमा रहेका बिजुली, केबुल, टेलिफोन र इन्टरनेटका अव्यवस्थित तारका कारण शहरको सुन्दरतामा […]

Continue Reading

पुल माग्दै जनप्रतिनिधि

जाजरकोट, २६ मङ्सिर पुल निर्माणका लागि बजेट माग्दै नलगाड नगरपालिकाका जनप्रतिनिधि प्रदेश कार्यालयमा पुगेका छन् । गत साउनमा आएको बाढीपहिरोका कारण नगरपालिकाको छेप्का–कालीमटीस्थित झुर्मेखोलाको पुल बगाएपछि यहाँका जनप्रतिनिधि पुल निर्माणका लागि बजेट माग्न कर्णाली प्रदेश सरकारसम्म पुगेका हुन् । अहिले झुर्मेखोलामा अस्थायी काठको लाप्को (फलेक)मा स्थानीयवासी वारपार गर्छन् । काठको लाप्कोबाट यात्रा गर्दा दुर्घटनाको जोखिम […]

Continue Reading

पनौती सङ्ग्रहालय सङ्कटमा

काठमाडौँ, २६ मङ्सिर ऐतिहासिक महत्व बोकेको तथा नेवार संस्कृति र पहिचानसँग जोडिएर स्थापना भएको पनौती सङ्ग्रहालय अहिले प्रविधि र ज्ञानको अभावमा सङ्कटमा परेको छ । प्राविधिक ज्ञान र प्रविधिको कमीले पुरानो अभिलेख ‘ठ्याःसफू’ हस्तलिखित पुस्तकको उचित संरक्षण हुन नसकेको सङ्ग्रहालयका सचिव राजेन्द्र महाजुले बताए । पुस्तकमा किरा लाग्न थालेकाले लोप हुने हो कि भन्ने डर […]

Continue Reading

तोरी क्षेत्रमा आठ सय किसान आबद्ध

घोराही, २६ मङ्सिर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७५/०७६ देखि दाङमा शुरु भएको तोरी क्षेत्र कार्यक्रममा करीब ८०० किसान प्रत्यक्ष सहभागी भएका छन् । दाङमा स्थापना गरिएको परियोजनाका अनुसार पश्चिम क्षेत्रमा शुरु सो कार्यक्रममा जिल्लाका करीब ८२५ किसान सहभागी भएका हुन् । तोरी क्षेत्र एकाइका अनुसार हाल पहिलो चरणमा दाङको शान्ति नगर, दङ्गीशरण र […]

Continue Reading