कर्मचारीद्वारा काम ठप्प

भक्तपुर, २० मंसीर भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ का वडाध्यक्ष जयन्द्र खडकाले आज नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत पूण्यप्रसाद लुइँटेलमाथि हातपात गरेको छ । वडाध्यक्ष खड्काले आफ्नो बारीको माटो इँटा भट्टालाई दिन स्वीकृत माग गरेको र प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले प्रक्रिया र नियम नपु¥याइ जनप्रतिनिधि नै भए पनि स्वीकृत दिन नमिल्ने बताएपछि आक्रोसित हुँदै […]

Continue Reading

यी १२ प्रकारका रोग लागेमा के खाने के नखाने

काठमाडौं, २० मंसीर मानिसहरु खानपानमा वेवास्ता गर्छन् जसका कारण विभिन्न रोगहरु लाग्ने गरेका छन् । स्वादका लागि मिठो खाना तर्फ आकर्षित हुँदा विभिन्न रोगहरु लाग्ने गरेका छन् । त्यसैले खानपानमा विशेष ध्यान दिएका समयमा विभिन्न रोगहरुबाट बच्न सकिन्छ भने रोग लागिसकेपछि पनि खानपानमा नियन्त्रण कायम गर्न सकियो भने फाइदा पुग्छ । ग्यास्ट्रिक अहिले धेरै नेपाली […]

Continue Reading

मन्त्रीलाई भैँसेपाटीमा नयाँ क्वाटर, भीआइपीलाई ४१ भवन बनाउँदै सरकार

काठमाडौं, २० मंसीर सरकारले ललितपुरको भैँसेपाटीमा राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष तथा उपसभामुखसहित मन्त्रीहरुका लागि नयाँ भवन निर्माण गर्ने भएको छ। गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ललितपुर महानगरपालिका सैबु भैँसेपाटीमा रहेको सैबु आवास क्षेत्रमा रहेको १४९ रोपनी चार आना ३.२८ दाम जग्गामा भीआइपीका लागि ४१ वटा भवन बनाउने निर्णय गरेको हो। सांसद आवासका लागि छुट्याइएको सो जग्गामा […]

Continue Reading

नेपाली मौलिक कथावस्तुमा लोक नाटक लिलामे माइलो

काठमाडौं, २० मंसीर धेरैपछि काठमाडौमा रहेको कुञ्ज थिएटरमा मौलिक कथा वस्तुमा नाटक मञ्चन भैरहेको छ । नाटक हो लोक नाटक लिलामे माईलो । रिमेक ड्रामा बन्ने चलन आइरहेको अवस्थामा लिलामे माइलो भने पृथक नेपाली मौलिक कथावस्तुमा बनेको छ । नाटक मगर समुदायको कथा वस्तुलाई लिएर बनाइएको छ । मंसीर १४ देखि शुरू भई पुस ७ […]

Continue Reading