‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’ को नयाँ संस्करण विमोचन

काठमाडौं, २२ मंसिर नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवस ९मंसिर २२० को अवसरमा शनिबार आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ९रोहित० ले ‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’ पुस्तकको तेस्रो संस्करण सार्वजनिक गरेको छ । अध्यक्ष रोहितले २०३१ सालमा तत्कालीन पुष्पलाल श्रेष्ठ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगको सैद्धान्तिक सङ्घर्षको क्रममा लेख्नुभएको ‘रुसी संशोधनवाद सामाजिक […]

Continue Reading

नक्कली कम्युनिष्टदेखि खबरदार

भक्तपुर, २२ मंसिर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ९रोहित० ले नेपालको कम्युनिष्ट आन्दोलनको बद्नाम गर्न देशी र विदेशी प्रतिक्रियावादीहरूले नक्कली कम्युनिष्टहरू तयार गरेको र अहिलेको सत्तारूढ नेकपा त्यसैको सिलसिला भएको बताएको छ । अठ्तीसौँ नेपालभाषा साहित्य तःमुंज्या ९सम्मेलन० को सांस्कृतिक प्रतियोगितामा विजयी टोली तथा कलाकारहरूलाई पुरस्कार वितरण गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष […]

Continue Reading

हाजिरीजवाफ प्रतियोगितामा चाँगुनारायण मावि प्रथम

भक्तपुर, २१ मंसिर सार्वजनिक मावि संयुक्त परीक्षा समितिको वार्षिक कार्यतालिकाअनुसार वागीश्वरी माविको आयोजनामा विज्ञान हाजिरीजवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि संयुक्त परीक्षा समितिका अध्यक्ष वासु माध्यमिक विद्यालयकी प्रधानाध्यापक अम्बिका न्याइच्याइले विद्यार्थीको चौतर्फी विकासको लागि सबै पक्षमा सबल हुनुपर्ने भएकोले संयुक्त परीक्षा समितिले बौद्धिक, सांस्कृतिक र खेलकुदलगायतका विभिन्न अतिरिक्त […]

Continue Reading

मध्यपुर दिगुटोलमा स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर, २३ मंसिर ‘स्वास्थ्य जाँच गरौं, स्वस्थ बनौं’ नाराका साथ महिला समूह दिगुटोलको आयोजनामा स्थानीय दिगुटोल परिसरमा मधुमेह तथा रक्तचाप जाँचसम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ । भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा जम्मा १ सय १९ जनाले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए । शान्ति फर्मा बहाखाबजार […]

Continue Reading