देशको स्वाधीनता र सार्वभौमसत्तामा आँच हुने काम गर्न नहुने

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ साउन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) ले प्रजातान्त्रिक आन्दोलन दबाउने, जातीय विभेदको राजनीति गर्ने र मजदुर किसान आन्दोलन दमन गर्नेहरू फासीवादी भएको बताए । तौलाछेँ युवा समूह, भक्तपुरद्वारा शनिबार आयोजित बृहत् युवा भेला तथा भनपाका प्रमुख, उपप्रमुख र भनपा वडा नं. ९ का जनप्रतिनिधिहरूको बधाई कार्यक्रममा अध्यक्ष […]

Continue Reading

पछिल्लो चौबिस घण्टामा कोरोनाबाट थप दुई जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडौं, ८ साउन कोरोना भाइरसको संक्रमणबाट पछिल्लो चौबिस घण्टामा थप दुई जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ३६० पीसीआर र १ हजार […]

Continue Reading

थप ३४७ जनामा कोरोना पुष्टि, ३१७७ जना सक्रिय संक्रमित

न्यूज अपडेट संवाददाता काठमाडौ, ८ साउन पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ३६० पीसीआर र १ हजार ५२८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार ३३५ संक्रमित भेटिएका थिए। गत २४ घण्टामा ९५ जना संक्रमित निको भएका छन्। […]

Continue Reading

चीनमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुका लागि मेडिकल काउन्सिलको चार बुँदे निर्णय

न्यूज अपडेट संवाददाता काठमाडौं, ८ साउन नेपाल मेडिकल काउन्सिलले चीनको विभिन्न विश्वविद्यालयमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुका लागि चार बुँदे निर्णय गरेको छ। काउन्सिलले चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत २०१६ ब्याजका विद्यार्थीको पढाई अवधि र इन्टर्नसीप सम्बन्धमा चिकित्सा शिक्षा आयोगको सहमति अनुसार चार बुँदे निर्णय गरेको हो। विद्यार्थीहरुलाई अपुग प्रयोगात्मक अभ्यास एक वर्ष तथा एक वर्ष इन्टर्नसीप गरी […]

Continue Reading

सापारुको तयारीमा संस्कृतिकर्मीहरूको भेला

न्यूजअपडेट, संवाददाता भक्तपुर, ६ साउन भक्तपुर नगरपालिकाले २०७९ सालको गाईजात्रा पर्व (सापारु) मा प्रदर्शन हुने परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहरूको तयारीस्वरुप बिहीबार संस्कृतिकर्मीको भेला गरेको छ । नगरका दाफा, भजन, सांस्कृतिक टोलीलगायतको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड महामारीका कारण दुई वर्षसम्म गाईजात्रालाई औपचारिकतामा सीमित गर्नुपरेको बताउदै यस पटकको गाईजात्रा सभ्य, […]

Continue Reading

गंगालाल अस्पतालमा मुटुको शल्यक्रिया रोकियो, भर्ना भएका ४५ बिरामी घर फर्काइयो

न्यूज अ पडेट संवाददाता काठमाडाैं, ४ साउन सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ। अस्पतालले समयमा नै शल्यक्रियाका समयमा चाहिने ‘अक्सिजेनेटर’को व्यवस्था गर्न नसक्दा शल्यक्रिया सेवा नै बन्द हुन पुगेको हो। शल्यक्रिया सेवा बन्द भएपछि अस्पतालमा भर्ना भएका झण्डै ४५ जना बिरामी घर फर्किएका छन्। ‘अस्पताल प्रशासनको लापरबाहीका कारण यो समस्या आएको […]

Continue Reading

चितवनमा २१३ जनामा डेंगु

न्यूज अपडेट संवाददाता भरतपुर,  ३ साउन चितवन जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेंगु रोगको संक्रमण देखिएको छ। ३ हजार ५६४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा संक्रमण देखिएको हो। स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार यो सङ्ख्या आर्थिक वर्ष २०७७/७८ को भन्दा कम हो। २०७७/७८ मा १ हजार ९८६ जनाको परीक्षणका क्रममा २४७ […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३ सय ५७ जनामा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ साउन पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ३ सय ५७ जनाको परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १९८२ रहेको मन्त्रालयले जनाएको छ। सो अवधिमा ६२ […]

Continue Reading

९० डिग्रीमा झुकेको घाँटीको सफल शल्यक्रिया, … अनि मुस्कुराइन् अफशीन

न्यूज अपडेट संवाददाता एजेन्सी, २ साउन १० महिनाकी अफशीन गुल एक दिन दिदीको हातबाट खसिन्। उनका आमाबुवाले उनलाई डाक्टरकहाँ लगे। उनको घाँटी ९० डिग्रीमा झुकेको थियो। डाक्टरले उनलाई केही औषधि दिए र घाँटीमा बेल्ट बाँधेर पठाए तर उनको अवस्था झन् बिग्रँदै गयो। सात सन्तानमध्ये कान्छी उनी १३ वर्षसम्म न कहिल्यै स्कुल गइन् न त उनका […]

Continue Reading

ब्रम्हायणी पीठमा सरसफाइ

न्यूज अपडेट संवाददाता भक्तपुर, १ साउन भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार ब्रम्हायणी पीठ परिसरमा नियमित कार्यक्रम अन्तरगत सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न संघसंस्था, टिमक्लव तथा विद्यालयहरुबाट स्वयमसेवा भावनाले सरसफाइमा सहभागी भएका छन् । कार्यक्रममा सम्बोधन गर्दै भक्तपुर नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष उकेश कवांले सरसफाइले विभिन्न खालका रोगव्याधीबाट मुक्त गर्ने बताए । […]

Continue Reading