ब्रम्हायणी पीठमा सरसफाइ

न्यूज अपडेट संवाददाता भक्तपुर, १ साउन भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार ब्रम्हायणी पीठ परिसरमा नियमित कार्यक्रम अन्तरगत सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न संघसंस्था, टिमक्लव तथा विद्यालयहरुबाट स्वयमसेवा भावनाले सरसफाइमा सहभागी भएका छन् । कार्यक्रममा सम्बोधन गर्दै भक्तपुर नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष उकेश कवांले सरसफाइले विभिन्न खालका रोगव्याधीबाट मुक्त गर्ने बताए । […]

Continue Reading

उपचार गर्न ठूला सहर र विदेश धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: राष्ट्रपति भण्डारी

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ साउन राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य उपचार गर्न ठूला सहर र विदेश धाउनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताएकी छन्। आइतबार चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को ५० औं वार्षिकोत्सवमा बोल्दै उनले स्वास्थ्य सेवालाई कम खर्चिलो, गुणस्तरीय र सबै जनताको पहुँचमा राख्नु राज्यको दायित्व भएको बताएकी हुन्। ‘स्वास्थ्य सेवा देशभर नै विकेन्द्रित गराउनुपर्छ। उपचारका लागि ठूला सहर […]

Continue Reading

थप १३५ जनामा कोरोना पुष्टि, १४३९ जना सक्रिय संक्रमित

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ साउन छिल्लो २४ घण्टामा १३५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार ४७३ पीसीआर र १ हजार ५६८ जनाको एन्टीजेन परीक्षणका क्रममा १३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ५९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या […]

Continue Reading