रामेछापमा बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो

न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ असार रामेछापबाट काठमाडौं आउँदै गरेको बस आज बिहान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । २४ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान लुभुघाट भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा ५ पुरुष र […]

Continue Reading

सिपाडोलमा विद्युतीय खम्बा बेचेर खाइन् बुढी आइमाईले

न्यूज अपडेट संवाददाता भक्तपुर, २१ असार भक्तपुर सिपाडोल चखुखोला नजिक डोलेश्वर जाने मुख्य बाटोमा रहेको नेपाल विद्युत प्राधिकरणको फलामको खम्बा एक बुढी आइमाईले कवाडीलाई बेची खाएको छ । सिन्धुपाल्चोक स्थायी घर भई हाल सिपाडोल चखुखोला नजिक डोलेश्वर जाने मुख्य सडकसँगै घर बनाई बसोबार गरी बस्ने आइमाईले उक्त खम्बा काट्न लगाई कवाडीलाई बेचेको स्थानीयले बताएको छ […]

Continue Reading