चितवनमा २१३ जनामा डेंगु

न्यूज अपडेट संवाददाता भरतपुर,  ३ साउन चितवन जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेंगु रोगको संक्रमण देखिएको छ। ३ हजार ५६४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा संक्रमण देखिएको हो। स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार यो सङ्ख्या आर्थिक वर्ष २०७७/७८ को भन्दा कम हो। २०७७/७८ मा १ हजार ९८६ जनाको परीक्षणका क्रममा २४७ […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३ सय ५७ जनामा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ साउन पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ३ सय ५७ जनाको परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १९८२ रहेको मन्त्रालयले जनाएको छ। सो अवधिमा ६२ […]

Continue Reading