भ्रष्टाचार विरोधी भावनाको अहिले पनि त्यत्तिनै महत्व

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ साउन नेपाल मजदुर किसान पार्टी सूर्यमढी एकाइ समितिले आइतवार भ्रष्टाचार विरोधी कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवं नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि कृष्ण गोविन्द लाखाले हिजो सहकारी संस्था कम मात्र खोल्दा पनि नवदुर्गा बहुमुखी सहकारी संस्थाबाट रासायनिक मल प्रदान गर्नका लागि लिएको रकमलाई दुरुपयोग गरी किसानलाई समयमा रासायनिक […]

Continue Reading

देशको स्वाधीनता र सार्वभौमसत्तामा आँच हुने काम गर्न नहुने

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ साउन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) ले प्रजातान्त्रिक आन्दोलन दबाउने, जातीय विभेदको राजनीति गर्ने र मजदुर किसान आन्दोलन दमन गर्नेहरू फासीवादी भएको बताए । तौलाछेँ युवा समूह, भक्तपुरद्वारा शनिबार आयोजित बृहत् युवा भेला तथा भनपाका प्रमुख, उपप्रमुख र भनपा वडा नं. ९ का जनप्रतिनिधिहरूको बधाई कार्यक्रममा अध्यक्ष […]

Continue Reading

पछिल्लो चौबिस घण्टामा कोरोनाबाट थप दुई जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडौं, ८ साउन कोरोना भाइरसको संक्रमणबाट पछिल्लो चौबिस घण्टामा थप दुई जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ३६० पीसीआर र १ हजार […]

Continue Reading

थप ३४७ जनामा कोरोना पुष्टि, ३१७७ जना सक्रिय संक्रमित

न्यूज अपडेट संवाददाता काठमाडौ, ८ साउन पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ३६० पीसीआर र १ हजार ५२८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार ३३५ संक्रमित भेटिएका थिए। गत २४ घण्टामा ९५ जना संक्रमित निको भएका छन्। […]

Continue Reading

चीनमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुका लागि मेडिकल काउन्सिलको चार बुँदे निर्णय

न्यूज अपडेट संवाददाता काठमाडौं, ८ साउन नेपाल मेडिकल काउन्सिलले चीनको विभिन्न विश्वविद्यालयमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुका लागि चार बुँदे निर्णय गरेको छ। काउन्सिलले चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत २०१६ ब्याजका विद्यार्थीको पढाई अवधि र इन्टर्नसीप सम्बन्धमा चिकित्सा शिक्षा आयोगको सहमति अनुसार चार बुँदे निर्णय गरेको हो। विद्यार्थीहरुलाई अपुग प्रयोगात्मक अभ्यास एक वर्ष तथा एक वर्ष इन्टर्नसीप गरी […]

Continue Reading