संघीय सरकारले नदी सफाइको लागि अधिकार सम्पन्न समिति गठन गर्नुपर्छः प्रमुख प्रजापति

न्यूज अपडेट संवाददाता भक्तपुर, २७ असार बागमती सभ्यता संरक्षणका सम्बन्धमा सम्बन्धित सर्वोच्च अदालतमा विचाराधीन परमादेश मुद्दामा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलगायत र काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहहरुलाई प्रतिवेदनसहित २०७९ असार २७ गते उपस्थित हुन आदेश भएअनुसार भक्तपुर नपाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत भक्तपुर नपाले बागमती खोलामा मिसिने हनुमन्त्ते खोला र खासाङखुसुङ खोला […]

Continue Reading