भक्तपुर आदर निकेतनको प्रारम्भिक भेला सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २० असार लक्ष्मी प्रसाद कुसीको अध्यक्षतामा तदर्थ समिति गठन भक्तपुरमा आदर निकेतनको आवश्यकतालाई दृष्टिगत गरी भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरणमा छलफल तथा भेला कार्यक्रम गर्दै आएको छ । उक्त प्रयोजनका लागि गठन प्रक्रियालाई अगाडि बढाउन भक्तपुर आदर निकेतनको प्रारम्भिक भेला सोमबार एक कार्यक्रमका साथ सम्पन्न भएको छ । […]

Continue Reading

क.प्रधानको सम्झानामा श्रद्धाञ्जली

न्यूज अपडेट संवाददाता भक्तपुर, २० असार नेपाल मजदुर किसान पार्टी, भनपा ९ सूर्यमढी समितिको आयोजनामा आइतवार स्व. शोभा प्रधानको सम्झनामा श्रद्धाञ्जली सभा भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य, भक्तपुर नगरपालिका ९ वडाअध्यक्ष रवीन्द्र ज्याख्वले क्यान्सरबारे सचेतना जगाउन क.शोभा प्रधानको योगदान रहेको चर्चा गरे । उनकै नेतृत्वमा नेपाल क्रान्तिकारी […]

Continue Reading

भक्तपुर साकोसमा चारपाङ्ग्रे सवारी चालक तालिम सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २० असार भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को युवा उपसमितिको आयोजनामा चारपाङ्ग्रे १५ दिने सवारी चालक तालिमको प्रमाणपत्र वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएकाे छ। कार्यक्रममा संस्थाका अध्यक्ष बलराम प्रजापतिले भक्तपुर साकोस जिल्लाकै उत्कृष्ट सहकारीको रूपमा अघि बढिरहेको जानकारी गराउँदै यसको कारण आर्थिक मात्र नभई सामाजिक कार्य पनि भएकाे बताए […]

Continue Reading

प्रजग कोरियाद्वारा त्रिपक्षीय सैन्य सहयोगको सम्झौताको विरोध

न्यूज अपडेट संवाददाता सिन्ह्वा/एपी, २० असार प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले आफूलाई लक्षित गरी संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानको त्रिपक्षीय सैन्य सहयोगको विरोध गर्दै उक्त कदमले आफ्नो देशको सैन्य क्षमता तत्काल सुदृढ गर्न अपरिहार्य भएको जनाएको छ । प्रजग कोरियाले लामो समयदेखि आफ्नो आणविक कार्यक्रमलाई अगाडि बढाउन संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले गरेको शत्रुतापूर्ण […]

Continue Reading

२६ अस्पतालमा स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा सुरु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० असार सामाजिक सुरक्षा कोषले २६ वटा अस्पतालहरुबाट ‘स्वचालित विद्युतीय प्रणाली’मा आधारित स्वास्थ्य सेवा सुरु गरेको छ।  सेवाको  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सोमबार शुभारम्भ गरेका हुन्। स्वचालित विद्युतीय प्रणालीको शुभारम्भ गर्दै मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषलाई थप व्यवस्थित बनाउने बताए। उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूको लागि […]

Continue Reading

ट्रमा सेन्टरमा साउनदेखि २४ घण्टा विशेषज्ञ सेवा, बिरामी र कुरुवालाई  खानाको व्यवस्था

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० असार राष्ट्रिय ट्रमा सेन्टरले २४सै घण्टा बिरामीलाई विशेषज्ञसहिताको सुविधा उपलब्ध गराउने भएको छ। आगामी साउनदेखि बिरामीलाई २४सै घण्टा विशेषज्ञसहितको सुविधा उपलब्ध गराउने सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद यादवले जानकारी दिए। ‘हामीसँग धेरै विशेषज्ञ चिकित्सक छन्’, उनले भने, ‘आफ्नै आन्तरिक स्रोतबाट ती विशेषज्ञ चिकित्सकबाट २४सै घण्टा बिरामीलाई उपचार गर्दछौँ।’ अस्पतालमा अहिले […]

Continue Reading