भक्तपुर नगरपालिकामा आवधिक योजना तर्जुमासम्बन्धी अभिमुखीकरण

न्यूज अपडेट संवाददाता भक्तपुर, १७ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको सभापतित्वमा भक्तपुर नपाको आवधिक योजना तर्जुमासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम शुक्रबार नपाको सभाकक्षमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख प्रजापतिले आवधिक योजनाको सुरुवात सोभियतकालीन राज्यबाट भएको उल्लेख गर्दै देशलाई चरणबद्ध रुपमा विकास गर्न र उपलब्ध सीमित स्रोत साधनबाट अधिकत्तम प्रतिफल प्राप्त गर्न आवधिक योजनाको तर्जुमा […]

Continue Reading

भक्तपुर नपाको बाह्रौं नगरसभा सम्पन्न ः सभाबाट आ.व. २०७९/८० का लागि भक्तपुर नपाको बजेट सर्वसम्मतिले पारित

न्यूज अपडेट संवाददाता भक्तपुर, १६ असार भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बाह्रौंं नगरसभा बिहीबार सम्पन्न भएको छ । बिहीबार बसेको नगरसभाको बैठकले आर्थिक विधेयक २०७९, विनियोजन विधेयकसहित आ.व. २०७९/८० का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित गरेको छ । नगरपालिकाका उपप्रमुख रजनी जोशीले असार १० गते नगरपालिकाको लागि रु. २ अर्ब १८ करोड […]

Continue Reading