श्रीलङ्का संकट: औषधिको मूल्य झन् आकासियो, बढ्दै अभाव

न्यूज अपडेट संवाददाता एजेन्सी, २३ असार आर्थिक संकट र इन्धनको गम्भीर अभावबीच श्रीलङ्काका मानिसहरूलाई औषधी तथा चिकित्सा उपकरणहरू खरिदमा पनि समस्या देखिएको छ। सरकारी मेडिकल अफिसर्स एसोसिएसनले स्थानीय बजारमा औषधि र मेडिकल उपकरणको मूल्य तीनदेखि चार गुणाले वृद्धि भएको र नागरिकलाई ती उपकरण खरिद गर्न कठिन भएको डेली मिरर पत्रिकाले जनाएको छ। जीएमओए सञ्चार समितिका […]

Continue Reading

थप ७८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित पाँच सय बढी

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ असार पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५१५ परीक्षणमा ७८ जनामा संक्रमण भएको हो। जसमध्‍ये १३८४ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २१३१ जनाको एन्टिजेन परीक्षण १८ गरी ७८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ। नेपालमा कोरोना भाइरसको […]

Continue Reading