एकै दिन २०६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ असार नेपालमा एकै दिन दुई सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको […]

Continue Reading

भृकुटीमण्डपमा रहेको ह्विलचियर गोदाममा आगलागी

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ असार भृकुटी मण्डपभित्र आगलागी भएको छ। भृकुटीमण्डभित्र रहेको ह्विलचियरको गोदाममा आगलागि भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार आगो निभाउने प्रयास जारी छ। आगलागिको कारण भने खुलेको छैन।

Continue Reading

कडा व्यवस्थासहितको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ असार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक सर्वसम्मतीले पारित भएको छ। राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक प्रतिनिधिसभाबाट पनि पारित भएको हो। उक्त विधेयक प्रतिनिधि सभाको बुधबारको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले पेश गरेका थिए। प्रतिनिधिसभाबाट पारित भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक २०७९ राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै […]

Continue Reading