नेमकिपाको घोषणापत्र जनप्रतिनिधिहरूका लागि मार्गदर्शन

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ असार भक्तपुर जिल्ला बक्सिङ सङ्घको आयोजनामा भक्तपुर नगरपालिकामा विजयी जनप्रतिनिधिहरूको ‘बधाई तथा शुभकामना कार्यक्रम‘ नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा सङ्घीय सांसद प्रेम सुवालले नेमकिपाको घोषणापत्रले निर्वाचित जनप्रतिनिधिहरूको लागि मार्गदर्शन गर्ने बताए । उनले भने, “ पार्टीको घोषणापत्रमा […]

Continue Reading

थप ५३ जनामा कोरोना संक्रमण, ३३३ सक्रिय संक्रमित

न्यूज अपडेट संवाददाता काठमाडाैं, १९ असार पछिल्लो २४ घण्टामा देशभर थप ५३ जना कोरोना संक्रमित थपिएका छन्। यही अवधिमा थप २० जना निको भई डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको विवरण अनुसार १ हजार १६२ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३९ जनामा र ९५८ जनाको एन्टीजेन विधिबाट नमुना परीक्षण गर्दा १४ […]

Continue Reading

सिटी स्क्यान खरिदमा सेटिङ: बागमती प्रदेश लेखा समितिले थाल्यो छानबिन

न्यूज अपडेट संवाददाता काठमाडाैं, १९ असार बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट अगाडि बढेको सिटी स्क्यान मेसिनको खरिद प्रक्रियामा सेटिङ गरेको आशंकामा बागमती प्रदेश सार्वजनिक लेखा समितिले छानबिन थालेको छ। स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट गरिएको सिटी स्क्यान खरिद प्रक्रियाको छानबिन गर्न समिति सभापति न्हुच्छेनारायण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरिएको छ। उपसमितिमा एमालेका […]

Continue Reading