पत्रकारिता पनि एकाधिकार पुँजीवादकै नियन्त्रणमा !

न्यूज अपडेट संवाददाता भक्तपुर, २६ असार पत्रकारिताको काम सरकार या सत्तासीन दलको प्रशंसा गर्ने या पक्षपोषण गर्ने होइन । सरकारले गरिरहेको काम जनतासमक्ष पुर्‍याएर सुसूचित गर्ने र कमी कमजोरी औँल्याएर खबरदारी गर्ने वा सुधार्न दिने काम पत्रिकाले गर्नुपर्छ । सरकार र शासक वर्गलाई खुसी पारेर आफूहरू सम्मानित हुने, पुरस्कृत हुने र कुनै पद पाउने आशामा […]

Continue Reading

भारतमा एकैदिन थपिए १८ हजार कोरोना संक्रमित

न्यूज अपडेट संवाददाता एजेन्सी, २६ असार शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधिमा भारतमा १८ हजार २५७ कोरोना संक्रमित थपिएका छन्। हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय संक्रमित रहेका छन्। यो संख्या कूल संक्रमितको ०.३० प्रतिशत हो। करिब चार महिनापछि १० दिनयता सक्रिय संक्रमितको संख्या एक लाखभन्दा बढी भएको हो। हाल भारतमा कोरोनाका कूल […]

Continue Reading

एकैदिन १२१ जनामा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडौं, २६ असार पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ […]

Continue Reading