९० डिग्रीमा झुकेको घाँटीको सफल शल्यक्रिया, … अनि मुस्कुराइन् अफशीन

न्यूज अपडेट संवाददाता एजेन्सी, २ साउन १० महिनाकी अफशीन गुल एक दिन दिदीको हातबाट खसिन्। उनका आमाबुवाले उनलाई डाक्टरकहाँ लगे। उनको घाँटी ९० डिग्रीमा झुकेको थियो। डाक्टरले उनलाई केही औषधि दिए र घाँटीमा बेल्ट बाँधेर पठाए तर उनको अवस्था झन् बिग्रँदै गयो। सात सन्तानमध्ये कान्छी उनी १३ वर्षसम्म न कहिल्यै स्कुल गइन् न त उनका […]

Continue Reading