भोलिदेखि उपत्यकाका ३ जिल्लामा अनलाइनबाट मतदाता नामावली संकलन गरिने

न्यूज अपडेट संवाददाता काठमाडौं, २८ असार निर्वाचन आयोगले काठमाडौं, ललितपुर र भक्तपुरमा अनलाइनबाट फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले अनलाइन प्रणालीबाट फोटोसहितको नामावली संकलन गर्ने प्रणाली तयार पारेको र परीक्षणका रुपमा उपत्यकाको ३ जिल्लामा असार २९ गतेदेखि सुरु गर्ने निर्णय भएको जनाएको छ । हालसम्म फोटोसहितको नामावली दर्ता नगरेका नेपाली नागरिकले निर्वाचन […]

Continue Reading

भानु जयन्तीका अवसरमा भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा

न्यूज अपडेट संवाददाता काठमाडौं, २८ असार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रदेश सरकार मन्त्रिपरिषद्को गत चैतमा बसेको बैठकले भानु जयन्तीमा बिदा दिने निर्णय गरी राजपत्रमा सूचना प्रकाशित गरेको थियो। […]

Continue Reading

फेरि बढ्दै कोरोना संक्रमण, एकै दिन १७७ थपिए

न्यूज अपडेट संवाददाता काठमाडौं, २८ असार पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन्। पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १२६ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको […]

Continue Reading

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक संसदबाट पास गर्ने विषयमा छलफल

न्यूज अपडेट संवाददाता काठमाडौं, २८ असार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयकलाई संसदबाट पास गरी ऐनका रुपमा ल्याउन छलफल गरिएको छ। संसदमा दर्ता भएको विधेयकका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ र राज्यमन्त्री हिरा केसीसँग मन्त्रालयका पदाधिकारी र चिकित्सक संघका पदाधिकारीहरुले छलफल गरेका हुन्। स्वास्थ्य मन्त्रालयमा मंगलबार भएको छलफलमा मन्त्री खापुङ र राज्यमन्त्री […]

Continue Reading