सीमा क्षेत्रमा बढ्दै कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता वीरगञ्ज, २४ असार सीमा नाकामा भइरहेको आवतजावतका कारण कोरोना संक्रमितको सङ्ख्या बढेको पाइएको छ। पर्साको वीरगञ्जनाका भई नेपाल प्रवेश गर्नेमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढ्दै गएको हो। सीमानाकामा स्थापित हेल्थ डेस्कमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा संक्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ। गत चैत र वैशाखमा एन्टीजेन विधीबाट परीक्षण गर्दा एक […]

Continue Reading

गोली लागेर घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको उपचारका क्रममा निधन

न्यूज अपडेट संवाददाता एजेन्सी, २४ असार गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ। जापानी सञ्चार माध्यम एनएचकेका अनुसार आबेको निधन भएको हो। एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको छ।

Continue Reading