पछिल्लो २४ घण्टामा ३ सय ५७ जनामा कोरोना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, ३ साउनsharethis sharing button

पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ३ सय ५७ जनाको परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १९८२ रहेको मन्त्रालयले जनाएको छ।

सो अवधिमा ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने मृत्यु शून्य रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *