उपचार गर्न ठूला सहर र विदेश धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: राष्ट्रपति भण्डारी
न्यूज अपडेट संवाददाता काठमाडाैं, १ साउन राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य उपचार गर्न ठूला सहर र विदेश धाउनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताएकी छन्। आइतबार चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को ५० औं वार्षिकोत्सवमा बोल्दै उनले स्वास्थ्य सेवालाई कम खर्चिलो, गुणस्तरीय र सबै जनताको पहुँचमा राख्नु राज्यको दायित्व भएको बताएकी हुन्। ‘स्वास्थ्य सेवा देशभर नै विकेन्द्रित गराउनुपर्छ। उपचारका लागि ठूला सहर […]
Continue Reading