भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, १६ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आयोजनामा भएको तीन दिने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताको बिहीबार लिबाली कभर्ड हलमा खेलकुद सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे । कार्यक्रममा नगर प्रमुख प्रजापतिले खेलकुद नागरिक जीवनको अभिन्न अंग भएको बताउँदै खेलकुदको माध्यमबाट देशभरका नगरपालिकाहरूबीच सम्बन्ध विस्तार गर्न अन्तरनगर खेलकुद […]

Continue Reading

बो सिंहको मूर्तिहरुको क्षमापूजा ः पार्वतीको मूर्ति फिर्ता ल्याउन पहल

न्यूज अपडेट संवाददाता भक्तपुर, १६ असार भक्तपुर नपा वडा नं. ७ गोल्मढीको गःहिटीको दायाँ र बायाँमा राखिएको नयाँ बो सिंह स्थानान्तरणसँगै आज भक्तपुर नपा वडा नं. ७ र स्थानीय जनताको अग्रसरतामा क्षमा पूजाको आयोजना गरिएको छ । उक्त अवसरमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले बो सिंहहरुमा औपचारिक पुनःस्थापना गरे । बि.सं. १९९० सालको महाभूकम्पपछि भक्तपुर […]

Continue Reading

आज असार १५ अर्थात धान दिवस, दही च्यूरा खाएर मनाइँदै

न्यूज अपडेट संवाददाता काठमाडाैं, १५ असार मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महीनामा खेतीमा ब्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु […]

Continue Reading

एकै दिन ६२ जनामा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडाैं, १५ असार पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६२० परीक्षणमा ६२ जनामा संक्रमण भएको हो । एक हजार ८ पीसीआर परीक्षणमा ५१ जना र ६१२ एन्टिजेन परीक्षणमा ११ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको […]

Continue Reading

उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, १५ असार काठमाडौं उपत्यकामा १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा असार २ देखि बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो । मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण […]

Continue Reading

थप ४४ जनामा कोरोना संक्रमण, २२९ सक्रिय संक्रमित 

न्यूज अपडेट संवाददाता काठमाडाैं, १४ असार पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको मृत्‍यु भएको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८५२ जनाको पीसीआर परीक्षणमा ३८ जना र ९४६ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना […]

Continue Reading

गर्मी र वर्षामा हैजा फैलिन सक्ने

 न्यूज अपडेट संवाददाता काठमाडाैं, १४ असार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ। न्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हैजाको […]

Continue Reading

एकमहिने हस्तलेखन तालिम समापन सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १३ असार सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को महिला तथा बालबालिका उपसमितिको आयोजनामा एकमहिने हस्तलेखन तालिमको समापन कार्यक्रम सम्पन्न भयो । समापन कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले विद्यार्थीहरू ज्ञान तथा सीप सिकाइमा सदैव उत्सुक एवं जाँगरिलो हुनुपर्नेमा जोड दिँदै हस्तलेखन तालिमले सहभागी विद्यार्थीहरूको व्यक्तित्व विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त […]

Continue Reading

दुई दिने कौसी खेती तालिम असार १३ गतेदेखि सुरु

न्यूज अपडेट संवाददाता भक्तपुर, १३ असार भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा वडामा रहेका विद्यालयका शिक्षक–शिक्षिकाहरुलाई दुई दिने फोहोरमैला व्यवस्थापन तथा कौसी खेतीसम्बन्धी तालिम असार १३ गतेदेखि सुरु भएको छ । कार्यक्रममा प्रमुख प्रजापतिले घरघरबाट नै कुहिने र नकुहिने फोहर छुट्याउन सकिए धेरै फाइदा हुने बताउँदै नपाले आयोजना गरेको कौसी खेती तालिमबाट नगरपालिकाको फोहोर […]

Continue Reading

उपत्यकाका चार ठाउँको पानीमा हैजाको जीवाणु

न्यूज अपडेट संवाददाता काठमाडाैं,१३ असार काठमाडौं उपत्यकाको चार ठाउँको पानीमा हैजाको जीवाणु भेटिएको छ। बागबजार, डिल्लीबजार, बुढानीलकण्ठ र सानेपामा  धारा, इनार, ट्याङ्कर, जार र बोतलको पानीको नमुना परीक्षणमा  हैजाका जीवाणु भेटिएको हो। सोमबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजाबारे भएको छलफलमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले ती स्थानमा हैजाका जीवाणु भेटिएको […]

Continue Reading