पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २७ फागुन

पछिल्लो २४ घण्टामा नेपालमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ७ हजार ९८१ जनाको परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। १८९ जना कोरोना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या ५ हजार २१२ रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *