न्यूज अपडेट
अंकारा, २१ मंसिर

प्राप्त समाचारअनुसार यहाँ सोमबार मात्र २० हजार जनामा सङ्क्रमण देखिएको हो। टर्कीको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र यहाँ २० हजार ३३ जनामा संक्रमण भएको देखिएको जनाएको छ। यहाँ सोमबार मात्र सङ्क्रमणबाट १८७ जनाको ज्यान गएको छ। यहाँ संक्रमणबाट अहिलेसम्म ७८ हजार जना भन्दा बढीको ज्यान गएको पाइएको छ।