थप ३७५० जनामा कोरोना संक्रमण, ६७ जनाको मृत्यु
न्यूज अपडेट काठमाडाैं, २८ जेठ नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १८२ जनामा गरिएको परीक्षणमा उक्त संख्यमा संक्रमित थपिएका हुन्। ९ हजार ५९८ जनाको आरटी-पीसीआर विधिबाट परीक्षण गरिएको थियो भने ५ हजार ५८४ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो। पीसीआरबाट २ […]
Continue Reading