भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा पौडेल नियुक्त
न्यूज अपडेट भक्तपुर, २३ मंसिर सरकारले भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा विष्णुदत्त पौडेललाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको बिहीबारको बैठकले क्यान्सर रोग विशेषज्ञ डा पौडेललाई निर्देशकमा नियुक्त गरेको हो। पौडेलले निर्देशकको पत्र भने आज मात्र बुझेका छन्। पत्र बुझेपछि डा पौडेलले भने – ‘आज पत्र बुझेको छु। अब भोली अस्पताल पुगेर जिम्मेवारी सम्हाल्ने छु।’ उनले आफू […]
Continue Reading