थप १८ संक्रमितको मृत्यु, मृतकको संख्या १७१६ पुग्यो
न्यूज अपडेट काठमाडाैं, २९ मंसिर नेपालमा कोरोना संक्रमित मृतकको संख्या १७ सय नाघेको छ। गत २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार ९ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन ८ सय २१ जना भेटिएसँगै संक्रमितको संख्या […]
Continue Reading