१ हजार ९९६ जना कोरोना संक्रमित डिस्चार्ज

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३० मंसिर

देशभरका विभिन्न आइसोलेसनमा रहेका १ हजार ९९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ३८ हजार  ५६९  पुगेको छ।

देशभर ९३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ५० हजार १८० पुगेको छ।

आज देशभर ९ हजार ८८१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ७३० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *