वडा सदस्य शिल्पकारको राजीनामा स्वीकृत

समाचार

न्यूज अपडेट

भक्तपुर, २३ असाेज

 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा वडा नं. १ का वडा सदस्य विश्वराज शिल्पकारले मिति २०७७ असोज १५ गते दिनुभएको राजीनामा सोही मितिबाटै लागू हुने गरी स्वीकृत भएको जानकारी दिए । प्रमुख प्रजापतिले असोज २३ गते बसेको कार्यपालिका बैठकमा उक्त जानकारी दिएकाे  हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *