बिहीबार ९६१ कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १५ असाेज

पछिल्लो २४ घण्टामा थप ९ सय ६१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा  ५७ हजार  ३ सय ८९ जना संक्रमित  उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार १२ हजार ४ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १० लाख ३३ हजार ९ सय ४७ सय ३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ५ हजार ७७ जना क्वारेन्टाइनमा छन्।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ –५१२४
प्रदेश २– १३८९८
बाग्मती प्रदेशमा –१५६९०
गण्डकी प्रदेशमा –३३७९
प्रदेश ५मा –८९११
कर्णाली प्रदेशमा –२९६८
सुदूरपश्चिम प्रदेशमा ७०१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *