बालुवाटारमा पत्रकारलाई प्रवेशमा रोक, सचिवालय बैठक शुरू

राजनीति विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १७ बैशाख

बालुवाटारमा पत्रकारलाई प्रवेशमा रोक, सचिवालय बैठक सुरू

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकको समाचार संकलनका लागि बालुवाटार पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो ।  महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण देखाउँदै बालुवाटार प्रवेशमा रोक लगाइएको पत्रकारहरुले बताएका छन् । उनीहरु पानीमा रुझ्दै प्रधानमन्त्री निवासको प्रवेशद्वारा नजिक उभिएका छन् ।

नेकपाले बोलाएको सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *