नेपालको माटो र पानीमा भारतको आँखा

भैरव रिसाल नेपाल र भारत अनादिकालदेखिका जुम्ल्याहा मुलुक हुन् । त्यसो त चीन पनि यसै कोटीको मुलुक हो । नेपाल र चीनलाई विशाल एवम् उत्तर हिमशैल श्रृङ्खलाले अलि असजिलो बनाएकोले र भारत नेपालको पानीढलोको स्वरुपमा स्थापित तथा अवस्थित भएकोले पनि व्यावहारिक सम्बन्ध भारतसँग बढी मात्रा र आकारमा हुँदै आयो । त्यसो त चीनसँग पनि वैवाहिक […]

Continue Reading

निर्वाचन वर्गसङ्घर्ष र विचारको लडाइँः नेमकिपा

भक्तपुर, २० कार्तिक नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पुँजीवादी व्यवस्थामा हरेक निर्वाचन वर्गसङ्घर्षकै रूप भएको र नेमकिपाले निर्वाचनलाई विचारको सङ्घर्षको रूपमा उपयोग गर्ने बताएको छ । आगामी मंसिर १४ गते भक्तपुरको क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र नं १ (क) मा हुने उपनिर्वाचनको सन्दर्भमा बुधबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले […]

Continue Reading

ताप्लेजुङका ६ जना विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति

ताप्लेजुङ, २१ कार्तिक हिमाली जिल्ला ताप्लेजुङका ६ जना विद्यार्थीले उच्च शिक्षा हासिलका लागि करिव ७ लाख वरावरको छात्रवृत्ति पाएका छन् । ग्रामिण शिक्षा तथा बातावरण विकास केन्द्र रिड नेपाल ताप्लेजुङले गत वर्षको एसईई परिक्षामा उत्कृष्ट अंक ल्याएका तथा गरिव जेहेन्दार ६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । उच्च शिक्षा अध्ययनका लागि ४ जना प्राविधिक […]

Continue Reading

उत्पादित बस्तुले बजार नपाएको किसानको गुणासो

सल्यान २१, कार्तिक सल्यानका किसानहरुले आफुले उत्पादन गरेको बस्तुले उचित मूल्य नपाएको गुणासो गरेका छन् । धेरै लगानी र परिश्रम गरेर उत्पादन गरेको बस्तुले लगानी अनुकुलको मूल्य नपाएको गुणासो गरेका छन । ब्यापारीले आफु खसी मूल्य निर्धारण गर्दा झन समस्या भएको किसानको भनाई छ । जिल्लाको दार्मा गाउपालिकाकी बीउ उत्पादक किसान उसा चन्दले आफुले उत्पादन […]

Continue Reading

कोशी कोरिडोर प्रसारण लाईनको रिट खारेज

धरान, २१ कार्तिक कोशी कोरिडोर २ सय २० केभी प्रसारण लाइन (हाइटेन्सन)को रुट परिवर्तन गर्न माग गर्दै सर्वोच्चमा परेको रिट खारेज भएको छ । प्रसारण लाइनले धरानको वडा नम्बर २० को मानव वस्ती, बाटो, विद्यालय, वन र पर्यटन क्षेत्रलाई नै असर पुग्ने भन्दै स्थानीयबासीहरुले सर्वोच्चमा रिट हालेका थिए । सर्वोच्चका न्यायधिशद्धय हरिकृष्ण कार्की र विश्वम्भर […]

Continue Reading

भोजपुरमा प्रहरीद्धारा १८ करोड बढीको गाँजा नश्ट

भोजपुर,२१ कार्तिक भोजपुर जिल्लाको विभिन्न ठाउँमा व्यवसायीक रुपमा खेति गरिएको गाँजा प्रहरीले नश्ट गरेको छ । जिल्लाको हतुवागढी गाउँपालिका आमचोक गाउँपालिका लगाएत विभिन्न २ सय २ रोपनी क्षेत्रमा लगाएको १८ करोड ८० लाख ६२ हजार मुल्य बराबरको गाँजा नश्ट हो । विषेश गरेर जिल्लाको दक्षिणी क्षेत्रमा रहेका हतुवागढी र आमचोक गाउँपालिकाको अन्र्तगत पर्ने उदयपुर, खोटाङ […]

Continue Reading

करोडौको तरकारी निर्यात

दैलेख , २१ कार्तिक तरकारीको पकेट क्षेत्र मानिएको दैलेखको गुराँस गाउँपालिकाबाट गत एक बर्षमा २२ करोड बराबरको तरकारी निर्यात भएको छ । गाउँपालिकाले दिएको प्रारम्भीक तथ्याङ्कअनुसार आर्थिक बर्ष ०७५/०७६ मा गुराँसबाट २२ करोडको तरकारी निर्यात भएको हो । यो तथ्याङ्क ०७४/०७५को भन्दा केहि गुणा बढि हो । ०७४/०७५ करिब १८ करोडको तरकारी निर्यात भएको थियो […]

Continue Reading

उपत्यकास्थित बागमतीसमेतका नदीहरूको संरक्षणको विषयमा छलफल कार्यक्रम

भक्तपुर, २१ कार्तिक नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौं उपत्यकास्थित बागमती समेतका नदीको संरक्षणका लागि सर्वोच्च अदालतबाट भएको आदेश कार्यान्वयन र प्रतिवेदन पेश गर्ने सम्बन्धमा उपत्यकाका स्थानीय निकायका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित सरोकारवालाहरूबीच बुधबार छलफल कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा महान्यायधिवक्ता अग्नी खरेलले बागमती फोहर हुनुमा उपत्यकाबासीहरू जिम्मेवार भएको बताउँदै बागमती […]

Continue Reading

भक्तपुरमा धान सुकाउने ठाउँको अभाव

भक्तपुर, १९ कार्तिक नेपालीहरुको महान चाड दशैं र तिहारको विदाई गरी सन्दिा भक्तपुरमा अहिले धान भित्र्याउन भ्याई नभ्याई भएको छ । यतिबेला भक्तपुरका खेतहरु पहेलपुरै भएका छन् । जनशक्तिको अभावले धान काटन र भित्र्याउन किसानलाई समस्या परेको छ । जनशक्ति अभाव हुनुमा भक्तपुरमा जग्गा किनबेच धेरै हुनुले पनि प्रभाव पारेको छ । पैसा भएपछि मेला […]

Continue Reading

राष्ट्रपतिबाट प्रदेश प्रमुखले   शपथ लिए

काठमाडौं, १९ कार्तिक राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त सातै प्रदेशका प्रमुखलाई शपथ गराएकी हुन् । राष्ट्रपतिसँग शपथ लिनेमा प्रदेश नं १ का सोमनाथ अधिकारी, प्रदेश नं २ का तिलक परियार, प्रदेश नं ३ का विष्णु […]

Continue Reading