सीमा बचाऊ अभियानद्वारा नेपालको वास्तविक नक्सा सार्वजनिक

काठमाडौं, ८ मंसिर सीमा बचाऊ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ । अभियानको नक्सा समितिले आइतबार काठमाडौैंमा पत्रकार सम्मेलन गर्दै नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो । अभियानले सार्वजनिक गरेको नक्सा डिजिटल एलिभेसन मोडेलबाट रेखांकन गरेको बताएको छ । नक्सामा काली नदीको मुहानबारे र लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर […]

Continue Reading

‘गुण्डा शैलीमा क्यान्सर अस्पतालका कर्मचारीमाथि हातपात’ स्थानीयले लखेटे भ्रष्टाचारीलाई

भक्तपुर, ८ मंसिर ‘हेर्दै डर लाग्ने एक हुल जथ्था अस्पताल भित्र पस्यो । त्याे जथ्थाले अस्पतालको ढोका बन्द गर्यो र सिधै प्रशासनमा गएर माइन्यूट गर्न थाल्याे । हामी त छक्कै पर्यौ । एक छिन मै कर्मचारीमाथि हातपात हुन थाल्याे र कोलाहलको स्थिति पैदा भयो । अनि भागाभाग भयाे।’ भक्तपुर क्यान्स अस्पतालमा उपचाररत एक विरामीको भनाई […]

Continue Reading

अपांगता भएका व्यक्तिहरुको लागि बोसियो र एथ्लेटिक्स खेलकुद प्रतियोगिता सम्पन्न

भक्तपुर, ८ मंसिर भक्तपुर नगरपालिकाको आयोजना र २८ औं विश्व अपांगता दिवसको उपलक्ष्यमा शनिबार अपांगता भएका व्यक्तिहरुको लागि बोसियो र एथ्लेटिक्स खेलकुद प्रतियोगिता ख्वप कलेज प्रांगणमा सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न खेलकुद प्रतियोगिताको पुरस्कार वितरण तथा समापन कार्यक्रममा विजयी खेलाडीहरुलाई मेडल, सेरामिक कप र प्रमाणपत्र वितरण गरियो । कार्यक्रममा […]

Continue Reading

वागीश्वरी कलेजको सातौं कलेज सभा सम्पन्न

भक्तपुर, ८ मंसिर वागीश्वरी कलेजको सातौं कलेज सभा मंसिर ७ गते शनिबार सम्पन्न भएको छ । कार्यक्रमका विशेष अतिथि कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संघीय सरकारले स्थानीय तहलाई शिक्षा नियमावलीअनुसार काम गराउन खोज्नु गलत परम्परा भएको उल्लेख गर्दै भक्तपुर नगरपालिकाले शिक्षा ऐन जारी गरी विना अवरोध कार्यान्वयन गरिरहेको छ भने […]

Continue Reading