भक्तपुरमा धान सुकाउने ठाउँको अभाव

भक्तपुर, १९ कार्तिक नेपालीहरुको महान चाड दशैं र तिहारको विदाई गरी सन्दिा भक्तपुरमा अहिले धान भित्र्याउन भ्याई नभ्याई भएको छ । यतिबेला भक्तपुरका खेतहरु पहेलपुरै भएका छन् । जनशक्तिको अभावले धान काटन र भित्र्याउन किसानलाई समस्या परेको छ । जनशक्ति अभाव हुनुमा भक्तपुरमा जग्गा किनबेच धेरै हुनुले पनि प्रभाव पारेको छ । पैसा भएपछि मेला […]

Continue Reading

राष्ट्रपतिबाट प्रदेश प्रमुखले   शपथ लिए

काठमाडौं, १९ कार्तिक राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त सातै प्रदेशका प्रमुखलाई शपथ गराएकी हुन् । राष्ट्रपतिसँग शपथ लिनेमा प्रदेश नं १ का सोमनाथ अधिकारी, प्रदेश नं २ का तिलक परियार, प्रदेश नं ३ का विष्णु […]

Continue Reading

कलेजले लिएको अवैध शुल्क फिर्ता गर्न माग राख्दै माइतीघरमा विद्यार्थीको प्रदर्शन

काठमाडौं, १९ कार्तिक सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीद्वारा माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।देशका निजी क्याम्पसहरूले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज लगायतका विद्यार्थीहरूले मंगलबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त […]

Continue Reading