प्रविधिको सही प्रयोग गर्ने नरैनापुरका किशोरीहरुको प्रतिबद्धता

  नेपालगञ्ज , २६ कार्तिक साईबर अपराधबाट बच्नको लागि प्रविधिको सही सदुपयोग गर्ने नरैनापुर गाउँपालिकाका किशोरीहरुले प्रतिबद्धता जनाएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा नरैनापुर गाउँपालिका वडा नं.६ को समन्वय र स्याक नेपालको आयोजनामा २ दिने किशोरीका क्लबका पदाधिकारीका लागि साईबर कानुन र प्रविधिको सुरक्षित प्रयोग सम्बन्धि तालिममा सो कुरा बताएका हुन् । नरैनापुर गाउँपालिका […]

Continue Reading

टासिनामामा भालु आतंक स्थानिय त्रसित

दोलखा, २६ कार्तिक दोलखा जिल्लाको गौरिशंकर गाउँपालिका वडा नम्बर ९ टाँसिनाममा जङ्गली भालुका कारण स्थानिय त्रसित बनेका छन् । जंगली भालु घर भित्रै पसेर पशुचौपाया तथा राखेको अन्नपात समेत खान थालेपछि स्थानिय त्रसित बनेका हुन् । पाल्तु पशु चौपाया मात्रै नभई घरभित्र राखेको अन्न समेत भालुले खान लागेको पछि आफूहरु त्रसित बनेको टासिनामका स्थानिय वासिन्दाहरुले […]

Continue Reading

कर्मचारी अभावले काम गर्न समस्या

सल्यान, २६ कार्तिक सामाजिक बिकास कार्यालय सल्यानमा ७ जना कर्मचारीको दरबन्दी छ । दरबन्दी अनुसारको कर्मचारी कार्यालयमा कार्यरत हुनुपर्ने हो, तर यस कार्यालयमा एक जना मात्रै कर्मचारी कार्यरत छन् । कार्यालयमा कर्मचारी नहुदाँ काम गर्न समस्या भएको कार्यालय प्रमुख भिम प्रसाद पोख्रेलले बताए । यस आर्थिक बर्षको पहिलो चौमासिक बितिसक्दा पनि कार्यालयमा आबश्यक कर्मचारी नहुदाँ […]

Continue Reading

सिक्टा सिचाईको काम सुस्त

बाँके, २६ कार्तिक बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्तगतिमा निर्माण भईरहेको छ । निर्माणधिन थालेको १४ वष पुगिसक्दा पनि योजनाको काम ६० प्रतिशतमात्रै काम सम्पन्न भएको छ । नेपाल सरकारले विसं २०६३ माघदेखि निर्माण शुरु गरेको योजना नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । २५ अर्ब रूपैयाँको लागतमा निर्माणाधीन आयोजनामा ६० प्रतिशत […]

Continue Reading

एक घर एक करेसाबारी कार्यक्रम अलपत्र

नेपालगञ्ज, २६ कार्तिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–१, ले सुरु गरेको ‘एक घर एक करेसाबारी’ कार्यक्रम अलपत्र परेको छ । आर्थिक बर्ष ०७५।०७६ शुरु गरिएको अभियान गति लिन नसक्दा कार्यक्रम अलपत्र परेको हो ।अभियानको पहिलो चरणमा २ सय ५० घरबाट सुरु गरिएको ‘एक घर एक करेसाबारी’ कार्यक्रम शुरु गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–१, ले […]

Continue Reading

महँगो हवाई भाडाले पर्यटक घट्दै

सुर्खेत, २६ कार्तिक कर्णालीमा पर्यटक आउने संख्या घट्दो क्रममा रहेको छ । महँगो हवाई भाडा, प्रतिकुल मौसम, यातायातसँगै पूर्वाधार तथा प्रचारप्रसार अभावले पर्यटन आगमन घटेको हो । पर्यटकीय स्थलको संरक्षण, सम्वद्र्धन, स्तरोन्नति, प्रवद्र्धनात्मक गतिविधिको अभाव, पर्यटन सडक तथा पदमार्ग निर्माण कार्य कार्यान्वयनकै चरणमा रहेकाले पर्यटकको संख्या घट्दै गईरहेको छ । कर्णालीमा रारा, शे–फोक्सेण्डो, काँक्रेविहार, सिञ्जा, […]

Continue Reading

सुदूरपश्चिमको विद्युत बक्यौता ३३ करोड बक्यौता नतिर्ने ग्राहकको लाइन काट्न निर्देशन

धनगढी, २६ कार्तिक सुदूरपश्चिमको विद्युत बक्यौता ३३ करोडभन्दा बढि पुगेको पाइएको छ । नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरिया (कैलाली) को तथ्यांकअनुसार आव २०७५/७६ सम्मको मात्र रु ३३ करोड ७ लाख एकहजार २३३ बक्यौतावाफतको रकम उठ्न बाँकी छ । प्रादेशिक कार्यालय अत्तरियाका अनुसार उक्त बक्यौता रकम प्राधिकरणका ११ वटा विद्युत वितरण केन्द्रको नाममा देखिएको जानकारी […]

Continue Reading

विमानस्थलमा राष्ट्रपति भण्डारीले बंगलादेशी राष्ट्रपतिलाइ स्वागत

काठमाडाैं, २६ कार्तिक बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि मंगलबार नेपाल आएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद नेपाल आएका हुन्। उनलाई विमानस्थलमै राष्ट्रपति भण्डारीले स्वागत गरेकी छिन्। उनको स्वागतका लागि उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ‌ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना विमानस्थल पुगेका छन्। ५२ सदस्यीय प्रतिनिधि मण्डलको साथमा उनी नेपाल […]

Continue Reading

भक्तपुर नपाद्वरा नगरभित्रका विद्यालयहरुको अनुगमन

भक्तपुर, २६ कार्तिक भक्तपुर नगरपालिकाले मंगलबार र बुधबार नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुको आर्थिक वर्ष २०७६/७७ को विद्यालय लेखा प्रणाली व्यवस्थासम्बन्धी अनुगमन गर्यो । भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् लेखा समितिका संयोजक हरिप्रसाद बासुकलाको नेतृत्वमा नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्य र आन्तरिक लेखा परीक्षक विनोद आगन्जा सम्मिलित उक्त अनुगमन टोलीले […]

Continue Reading