कृषि विकास बैंकमा घोटाला र दुई अर्ब ७१ करोड बिगो माग्दै विशेष अदालतमा मुद्दा

काठमाडौं, ९ मंसिर कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन अधिकृत, शाखा प्रबन्धकसहित आठ जनाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। ३३ करोड ९३ लाख रुपैयाँ घोटाला गरेको अभियोगमा सोमबार शाखा अधिकृत केदारप्रसाद गौतमसहित आठ जनाविरूद्ध अख्तियारले मुद्दा दायर गरेको हो। उनीहरूलाई जनही सोही बराबरको बिगो तथा सजाय माग […]

Continue Reading

भक्तपुर क्यान्सर अस्पतालमा झडप

  भक्तपुर, ९ मंसिर भक्तपुर क्यान्सर अस्पतालमा अस्पताल व्यवस्थापनको विषयलाई लिएर झडप भएको छ । पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रुपेश शिल्पकारलाई पदस्थापन गर्न खोजेपछि झडप भएको हो ।भक्तपुर नगरापलिकाले अनियमितता गरेको आरोप लगाउँदै भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षमा नयाँ व्यवस्थापन समिति गठन गरेको थियो । भक्तपुर क्यान्सर अस्पताल संस्था दर्ता ऐन, […]

Continue Reading

सुदूरपश्चिम प्रदेश पोर्टल नाम मात्रका

धनगढी, ९ मंसिर सुदूरपश्चिम प्रदेश पोर्टल केवल नाम मात्र विकाउने भाडो भनेका छन् । प्रदेश सरकारले ठुलै लगानी गरेर मुल्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभा सचिवालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, भौतिक […]

Continue Reading

कर्मचारी अभावले साचेजस्तो विकास भएन् 

दैलेख, ९ मंसिर कर्णाली प्रदेश सरकारको विकास खर्च उपेक्षित बन्ने करिब पक्का पक्की देखिएको छ । चालु आर्थिक बर्षको वार्षिक बजेटको चौमासिक खर्च विवरण हेर्दा निराशाजनक देखिएको हो । कार्तिक मसान्न सम्म विनियोजित कुल बजेटको (१.६१%) रकम मात्र खर्च भएको छ । ‘कर्मचारी अभावले यहाँका मन्त्रीहरु यो बर्ष झन समस्यामा छन् ।’ प्रदेश सरकारका प्रवक्ता […]

Continue Reading

जुत्ता– चप्पल पायौं ‘अब घाउ लाग्दैन, चिसो हुदैन’

नेपालगञ्ज,९ मंसिर “हामीलाई स्कुल जाँदा खुट्टामा ठेस लाग्थियो । काँडा विझ्थियो । अब जुत्ता र चप्पल पाएपछि दुःख नपाउने भयौं ।” कार्कीले यसो भनिरहँदा कार्की लगायत अन्य विद्यार्थीको अनुहारमा हँसिलोे देखिन्थ्यो । उनी मात्र होइनन् पूजा खटिक, सिवानी वडही, सन्तोष खटिक र मनिषादेवी चौहान जुत्ता मोजा लगाउँदा सबै अनुहार हँसिलो देखिन्थ्यो । बाँकेको डुडुवा गाउँपालिका […]

Continue Reading

१३ स्थानीय तहको नाममा पेश्की ९ करोड २३ लाख

राजविराज, ९ मंसिर सप्तरी जिल्लाका बाढी पीडित परिवारलाई घर मर्मत गर्न भनी उपलब्ध गराएको रकम वापतको पेश्की रकम अझैं स्थानीय तहहरुले फर्छ्यौट गरेको छैन । २०७४ साउनमा आएको बाढीले क्षति भएका परिवारकालागि सरकारले पठाएको रकमको पेश्की जिल्लाका १३ नगरपालिका तथा गाउँपालिकाहरुले हालसम्म फर्छ्यौट नगरेको हो । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त जानकारी अनुसार स्थानीय तहकहरुको नाममा […]

Continue Reading