पानीपोखरी एकिकृत बस्तिको घडेरी सम्याउने काम पुरा

दोलखा, १० मंसिर पानीपोखरी एकिकृत बस्ती निर्माणकालागि घडेरी सम्याउने काम पूरा भएको छ । आम विनासकारी भुकम्पले ध्वस्त भएको साविकको सुस्पा क्षमावती गाविस वडा नम्बर एकको बोसिम्पा बस्ती तथा बुमा बस्तीका भुकम्प पिडीत हरुको लागि निर्माण गरिने बस्तिको घडेरी सम्याउने काम पूरा भएको हो एकीकृत बस्ती निर्माणका लागि पानीपोखरी स्थित भिरालो अवस्थामा रहेको सार्वजनिक जग्गामा […]

Continue Reading

धनगढीमा १३ करोडको खानेपानी योजना बन्दै

धनगढी, १० मंसिर धनगढी उप–महानगरपालिका–१२ जुगेडा डिगाउँमा झण्डै १३ करोड रुपैयाँको लागतमा बृहत खानेपानी योजना निर्माण गरिने भएको छ । आगामी तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी १२ करोड ९९ लाख लागतको उक्त आयोजनाको शिल्यान्यास धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृर्पबहादुर वडले गरेका हुन् । नेपाल खानेपानी संस्थान धनगढी तथा धनगढी उप–महानगरपालिकाको पहलमा आयोजना निर्माण गरिन लागेको […]

Continue Reading

एउटै गाउँका ५० किसान लसुन खेतीमा

रुकुम, १० मंसिर मुसीकोट नगरपालिका १० का एउटै गाउँका ५० परिवार लसुन खेती सुरु गरेका छन् । वर्षौदेखि गहुँ लगाउँदै आएका किसानहरु ऋाफ्नो खेतबारीमा लसुन खेतीमा लागेका हुन् । कम लगानी, परिश्रमबाट राम्रो कमाई हुने भएपछि यहाँका किसाहरु व्यवसायी रुपैमा लसुन खेतीमा लागेका छन् । मुसीकोट नगरपालिका–१० खड्काटोलका झुपलाल खड्काले यसपटक लसुन लगाएका छन् । […]

Continue Reading

एक बर्षदेखी ठप्प भएका ३२ प्रकारका जडीबुटी भारत निर्यात हुने

नेपालगञ्ज, १० मंसिर नेपालबाट निर्यात हुने जडिबुटी भारतको सुचिमा नपर्दा नेपालगञ्जमै थन्किएका थिए । भारत सरकारले २०१९ अक्टोबर १ अर्थात असोज १४, २०७६ मा राजपत्रमा सुचना जारी गरी बिदेशबाट आयात गर्ने ३२ प्रकारका जडीबुटी नयाँ सुचना समेटिएपछि बाँकेबाट ती जडिबुटी निर्यात हुन थालेका हुन् नेपालका जडिबुटी व्यवसायीले माग गरेको ८६ प्रकारको जडिबुटी निकासीको पहल गरेपनि […]

Continue Reading

नयाँ वर्ष २०२० मा बञ्जिजम्प सञ्चालन शुरू हुने

पर्वत, १० मंसिर कालीगण्डकी नदीमाथी निर्माणाधिन कुश्मा–बलेवा बञ्जिजम्प अंग्रेजी नयाँ वर्ष सन् २०२० संगै सञ्चालन गरिने भएको छ । नयाँ वर्षको उपहारको रुपमा बञ्जिजम्प सञ्चालन गर्ने तयारी भएको हो । नेपाल सरकारले मनाउने तयारी गरेको पर्यटन वर्ष र प्रदेश सरकारले मनाईरहेको आन्तरिक भ्रमण वर्षलाई मध्यनजर गर्दै विश्वकै नमूना यो बञ्जिजम्प नयाँ वर्षमा औपचारिक रुपमा सञ्चालन […]

Continue Reading

१३ ‌औं सागमा उसुको तयारी , खेलाडीको खर्चमा पोसाक, पुरानो म्याटमा अभ्यास

काठमाडौं, १० मंसिर १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदकको आशा गरिएको थोरै खेल मध्येको एक उसुको तयारीमा राष्ट्रिय खेलकुद परिषद् उदासिन देखिएको छ।सागको बन्द प्रशिक्षण सुरू हुँदा सुहाउँदो प्रशिक्षणस्थल नपाएका उसुका खेलाडीहरू अहिले अभ्यास सामग्रीको समस्या भोगिरहेका छन्। मंगलबार लगनखेलस्थित नेपाली सेनाको कबर्डहल पुग्दा उसुको थाउलो विधा (कला प्रदर्शन) का खेलाडी पुरानो […]

Continue Reading

मासुभन्दा प्याज महँगो

भक्तपुर, १० मंसिर प्याजको मूल्य किलोको २ सय ३० पुगेको छ। काठमाडौं उपत्यकाको सबभन्दा ठूलो तरकारी बजार कालिमाटी फलफूल तथा तरकारी बजारमा रहेको मूल्य सूची हो। प्याजको मूल्य पछिल्लो समय लगातार बढिरहेको छ। गत साउनदेखि नेपाली बजारमा प्याजको भाउ बढ्न थालेको थियो। असारसम्ममा प्रतिकेजी ५० रुपैयाँभन्दा कम रहेको प्याजको मूल्य साउनमा ५५ रुपैयाँ पुग्यो।लगातार बढिरहेको […]

Continue Reading