प्रजग कोरियाली प्रतिनिधिमण्डल भक्तपुर अवलोकनमा

भक्तपुर, ३ कार्तिक भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले शनिबार प्रजग कोरिया, प्योङयाङ सहर जनसमितिका अध्यक्ष छा हीन रिमको नेतृत्वमा आएको कोरियाली प्रतिनिधिमण्डललाई भक्तपुर दरबार क्षेत्रको प्रवेशद्वार (लयाकु ध्वाका) मा पुष्प गुच्छा र भाँदगाउँले टोपी लगाएर स्वागत गरे । प्रमुख प्रजापतिले कोरियाली प्रतिनिधिमण्डललाई भक्तपुर दरबार क्षेत्र, तलेजु मन्दिर, पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको स्थलगत अवलोकन […]

Continue Reading