भक्तपुर बचतमा सपथ ग्रहण तथा परिचयात्मक कार्यक्रम

भक्तपुर, २ मंसिर भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले एउटा सल्लाहकार समिति र ९ वटा उपसमिति गठन गरी संस्थालाई पूर्णता दिएको छ । उक्त संस्थाले मनोनयन गरेका उपसमितिका सदस्यहरुलाई सोमवार एक कार्यक्रमको आयोजना गरी संस्थाका सञ्चालक अध्यक्ष बलराम प्रजापतिले सपथ ग्रहण गराएको छ । गत कात्तिक ३ गते स्थानीय ब्रम्हायणीमा भएको २२औं वार्षिक साधारणसभाबाट […]

Continue Reading