सकिमना पुन्हिको अवसरमा अन्नबाट बनाइएका सांस्कृतिक चित्रहरु

भक्तपुर, २७ कार्तिक सकिमना पुन्हिको दिन भक्तपुर नगरकका विभिन्न मठ मन्दिर र टोल टोलको अगाडि प्रदर्शित अन्नबाट बनाइएका चित्रहरूउक्त दिनमा विभिन्न दाफा भजन समूहहरुले भजन गाउने चलन रहँदै आएको छ ।  

Continue Reading

भक्तपुरमा घरजस्तो सार्वजनिक शौचालय

भक्तपुर, २७ कार्तिक भक्तपुर सिद्धपोखरीको पूर्वी ढोकाबाहिर एकतले घर छ। तपाईं सिद्धपोखरीको फन्को लगाएर बाहिर निस्किनुभयो भने उक्त घरको बनावटले पक्कै पनि ध्यान तान्ला।पाटीको पछाडि भागमा सार्वजनिक शौचालय बनाइएको छ।अगाडिबाट हेर्दा बटुवाको आरामका लागि बनाइएको सफा र चिटिक्क पाटी मात्रै देख्नुहुन्छ। पाटीको पछाडि भागमा घरजस्तो बनाइएको छ। टायलको छानो, वरिपरि रातो तोरणले बेरिएको परम्परागत शैलीमा […]

Continue Reading

बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिदद्वारा भक्तपुर नगर अवलोकन

भक्तपुर, २७ कार्तिक नेपालको चारदिने औपचारिक भ्रमणमा आउनुभएका बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिदले मंगलबार भक्तपुर नगरको अवलोकन गरे । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र कार्यपालिका सदस्यको टोलीले भक्तपुर दरबार क्षेत्रको मुख्य प्रवेशद्धारमा महामहिम राष्ट्रपति हमिदलाई स्वागत गर्दै भक्तपुर दरबार क्षेत्रमा अवस्थित सांस्कृतिक र पुरातात्विक महत्व बोकेका सम्पदाहरुको अवलोकन गराए । भ्रमणका क्रममा महामहिम […]

Continue Reading