दुना टपरी गासेर स्वरोजगार बन्दै महिला

प्यूठान, २८ कार्तिक घरको काममा सिमित रहेका प्यूठान नगरपालिका २ दाखाक्वाडीका महिलाहरु दुना टपरी उद्योग सञ्चालन गरी स्वरोजगार बन्न थालेका छन् । उनीहरुले बन जङ्गलमा खोर गइरहेको सालका पातहरुलाई सदुपयोग गरी दुना टपरी उद्योग सञ्चालन गरेका छन् । खाली समय सदुपयोग गरी आत्मनिर्भर बन्ने उद्देश्यले प्यूठान नगरपालिका २ दाखाक्वाडीका महिलाहरुले उद्योग सञ्चालनमा ल्याएका हुन् । […]

Continue Reading

कोशी राजमार्गको सडक खाल्डाखुल्डी

धरान, २८ कार्तिक सडक विभागको ढिलाईले धरान स्थित कोशी राजमार्गमा पर्ने भोटेपुलको सडक मर्मत सम्भार हुन सकेको छैन् । स्थानीय निकायले मर्मत गर्न सक्ने भए पनि बेरुजुमा पर्ने भए पछि धरान उपमहानगरपालिका पनि सडक विभागलाई नै पर्खनु पर्ने बाध्यतामा रहेको छ । धरान हुँदै जाने कोशी राजमार्गको खाल्डाखुल्डी मर्मत हुन नसक्दा एकातिर सडक दुर्घटनाको जोखिम […]

Continue Reading

कैलाली भन्सारबाट आयात घट्यो

धनगढी, २८ कार्तिक भारतका विभिन्न सहरबाट कैलाली भन्सार हुँदै नेपाल आयात हुने सामग्रीमा कमि आएको पाइएको छ । चालु आवको तीनमहिनामा अघिल्लो आवको सोहि अवधिको तुलनामा रु ४४ करोडले विभिन्न सामग्री आयातमा कमि आएको कैलाली भन्सार कार्यालय धनगढीको तथ्यांकले देखाएको हो । आव २०७५/७५ को असोज मसान्तसम्म रु ४ अर्व ९६ करोड मुल्य बरावरका विभिन्न […]

Continue Reading

चितवनमा सबैभन्दा दोस्रो धेरै रोजगारी उद्योग क्षेत्रमा

चितवन, २८ कात्तिक पोल्ट्री र पर्यटनमा अग्रणी जिल्ला चितवनमा सबैभन्दा दोस्रो धेरै उद्योग क्षेत्रमा रहेको पाईएको छ । तथ्यांक कार्यालय, चितवनले गरेको आर्थिक गणना अनुसार चितवनमा औद्योगिक उत्पादन क्षेत्रमा १८ हजार ३सय ७० जनाले रोजगारी पाएका छन । तर सबै भन्दा बढी जनशक्ति खुद्रा व्यवसायमा संलग्न रहेका छन । खुद्रा पसल तथा व्यवसाय जोसुकैले जहांँपनि […]

Continue Reading

दुर्घटना न्यूनिकरण गर्न रिप्लेक्ट स्टिकर

नेपालगञ्ज,२८ कार्तिक दुर्घटना न्यूनिकरणका लागि बाँके ट्राफिक प्रहरीले नेपालगञ्ज–कोहलपुर सडकखण्डमा रिप्लेक्ट स्टिकर टाँस्ने थालेको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेले दुर्घटना न्यूनिकरणका लागि सडक डिभाइडर र पोलमा रिफ्लेक्ट (रेट्रो) स्टिकर टाँस्न थालेको हो । गएको बुधबार देखी बाँकेको कोहलपुर रिफ्लेक्ट स्टिकर टाँस्न थालिएको हो ।नेपालगञ्ज–कोहलपुर सडकमा विशेष गरि रातको समयमा हुने सडक दुर्घटना न्यूनिकरणका लागि […]

Continue Reading

देको मिवा इतापाके जग्गा एकीकरण आयोजनाको रिप्लट्रिङ नीतीसम्त्रबन्धी जग्गाधनी –मोही भेला

भक्तपुर, २८ कार्तिक भक्तपुरको देको मिवा इतापाके जग्गा एकीकरण आयोजनाको रिप्लट्रिङ नीतीसम्त्रबन्धी जग्गाधनी –मोही भेलाका केही झलकहरु

Continue Reading