तत्काल मन्त्री बन्न अस्वीकार

काठमाडौं,४ मंसिर उपसभामुख शिवमाया तुम्बाहाम्फेले उपसभामुख छाडेर तत्काल मन्त्री बन्न अस्वीकार गरेकी छिन्।प्रधानमन्त्री केपी शर्मा ओलीले तुम्बाहाम्फेलाई मन्त्री बन्न प्रस्ताव गरेका थिए। ओलीले फोन गरेर मन्त्री बन्ने विषयमा तुम्बाहाम्फेसँग कुराकानी गरेका थिए। तुम्बाहाम्फेलाई मन्त्री बनाएर नेकपाले सभामुख आफैं राख्न खोजेको हो। संविधानअनुसार सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्छ। नेकपाबाट तुम्बाहाम्फे उपसभामुख भइरहे सभामुख नेकपाले छाड्नुपर्छ। […]

Continue Reading