नेपाली सीमानामा स्थायी सीमा सुरक्षा बल राख्न संसदीय समितिको सुझाव, भारतले जारी गरेको नक्साविरुद्ध एक रहन आग्रह

फाइल फोटो काठमाडौं, २५ कात्तिक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले भारतको राजनीतिक नक्सामा नेपाली भूमि अतिक्रमित भएको भन्दै राष्ट्रियताको पक्षमा दृढताका साथ उभिन अपील गरेको छ। नोभेम्बर २ २०१९ मा भारत सरकारले नयाँ नक्सा जारी गरेको थियो। नेपालको कालापानी, लिपुलेक, लिपुभञ्ज्याङ र त्यसभन्दा पूर्वको भागसमेत नक्सामा समेटिएको विषयलाई लिएर आज बसेको समितिको बैठकले […]

Continue Reading

बंगलादेशका राष्ट्रपति कात्तिक २६ देखि २९ सम्म नेपाल भ्रमणमा, सुरक्षा व्यवस्थापनमा तीब्रता

काठमाडौं, २५ कात्तिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमणका बेला सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण गर्न लागेका बंगलादेशका राष्ट्रपति हमिदलाई अति विशिष्ट व्यक्तिहरुको सुरक्षा कार्यविधि–२०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ । आवश्यक तयारीस्वरुप […]

Continue Reading

नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

भक्तपुर, २५ कार्तिक भक्तपुर नगरपालिकाको आयोजनामा २०७६ कार्तिक १७ गतेदेखि २३ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शनिबार सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न पुरस्कार वितरण तथा समापन कार्यक्रम मा १४ वटा विभिन्न खेलकुदका विजयी खेलाडी र विद्यालयहरूलाई मेडल, खेलकुद सामग्री र सिल्ड वितरण गरियो । […]

Continue Reading

सुर्खेतमा व्यसायिक कालिज पालन

सुर्खेत, २५ कार्तिक सुर्खेतमा व्यवसायिक रुपमा कालिज फर्मको सुरुवात गरिएको छ । एचके अर्गानिक वाइड एण्ड् अर्गनाईजेशन रिसर्च प्रालिले वीरेन्द्रनगर–१३, रातानाङ्लामा र्फमको सुरुवात गरेको हो । प्रालिले ८८ लाख रुपैयाँको लगानीमा फ्रान्समा पाइने ५२ प्रजातिका कालिज मध्ये रिङनेक प्रजातिको कालिज पालन सुरुवात गरेको छ । ‘समृद्धिको आधार व्यवसाय रोजगार’ भन्ने मुल नाराका साथ व्यवसायिक फर्मको […]

Continue Reading

सप्तरीका किसनलाई बिउको लागि सास्ती

राजविराज, २५ कार्तिक सप्तरीका किसनहरुलाई अहीले आलु खेती लगाउन चटारो लागेको छ । तर, किसानहरु उन्नत जातको विउ खोज्न भौतारिहेका छन । किसनहरु लाई राम्रो वा उन्नतजातको बिउका लागि सास्ती भोग्नु परिरहेको छ । सप्तरीमा व्यवसायिक तथा निजी रुपमा गरिने आलु खेतीका लागि आवश्यक आलु बिउमा पनि व्यापारीको सिन्डिगेटले किसानहरु मारमा परेको छ । राजविराज […]

Continue Reading

भलाक्चा–सोलावाङ जोड्ने पुल निर्माणमा अलपत्र

रुकुम, २५ कार्तिक राप्ती लोकमार्ग अन्र्तगत पर्ने भलाक्चा–सोलावाङ जोड्ने पुल निर्माणमा अलपत्र बनेको छ । मुसीकोट नगरपालिका ४ र १२ वडा जोड्ने गरी साँख खोलामा सुरु गरिएको मोटरेबल पुल निर्माण ढिलाई भएको हो । पुल निर्माणको अवधि ९ महिना मात्र बाँकी रहदा काम रोकिएपछि यात्रुले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् । दुई वर्षमा सम्पन्न […]

Continue Reading

होटल बुकिङ गर्न ‘चिठ्ठी’

ताप्लेजुङ, २५ कार्तिक साहसिक पदयात्रा क्षेत्रकारुपमा चर्चित कञ्चनजंघा पदमार्गको चेराममा रहेको ‘होटेल ब्लु–सीप’का सञ्चालक दावा छिरिङले २९ असोजको साँझ एक विदेशी नागरिकले पठाएको चिठ्ठी पाए । चिठ्ठीमार्फत् आएको सन्देश थियो, १९ र २० अक्टोवरकालागि चार वटा कोठाको अग्रिम वुकिङ ।’ चेराम र यहाँ आसपासका अन्य हिमाली गोठ (बस्ती)हरुमा यसैगरि खबर आदान प्रदान गरिन्छ । पर्यटककालागि […]

Continue Reading

शुभदीप साकोसको पूँजी तथा दायित्व १ करोड ९० लाख

भक्तपुर, २३ कार्तिक भक्तपुर देगइनास्थित रहेको शुभदीप बचत तथा ऋण सहकारी संस्था लि.को बाह्रौं वार्षिक साधारणसभा शनिवार ब्रम्हायणी पीठमा सम्पन्न भएको छ । गत आव २०७४/७५ मा १ करोड ७२ लाख २९ हजारको पूँजी तथा दायित्व रहेको उक्त संस्थामा आव २०७५/७६ मा १ करोड ९० लाख ७२ हजार रहेको संस्थाले बताएको छ । वागीश्वरी माविका […]

Continue Reading