कलेजले लिएको अवैध शुल्क फिर्ता गर्न माग राख्दै माइतीघरमा विद्यार्थीको प्रदर्शन

काठमाडौं, १९ कार्तिक सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीद्वारा माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।देशका निजी क्याम्पसहरूले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज लगायतका विद्यार्थीहरूले मंगलबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त […]

Continue Reading