नेपाल ट्रष्टका सुरक्षा गार्डलाई कब्जामा लियो भन्ने कुरा सत्य होइन

भक्तपुर, ३ मंसिर नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्ड कब्जामा लियो’ भन्ने समाचारप्रति भक्तपुर नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा संरक्षणको अभावमा निरन्तर अतिक्रमण भइ हाल १०६ रोपनी मात्रै बाँकी रहेको नापजाँचबाट देखिन आएको हुँदा तत्काल संरक्षण गर्न नसकेमा थप अतिक्रमण हुने सम्भावनालाई ध्यानमा राखेर भक्तपुर […]

Continue Reading

भक्तपुर नगरपालिकामा पसल व्यवसायीहरुको भेला

भक्तपुर, ३ मंसिर भक्तपुर नगरपालिकाको आयोजनामा मंगलबार नगरपालिकाको सभाकक्षमा भक्तपुर नगरभित्रका पसल व्यवसायीहरुको भेला कार्यक्रम सम्पन्न भयो । भेलामा सम्बोधन गर्दै नगर प्रमुख सुनिल प्रजापतिले बजारमा राखिएको जथाभावी सामानका कारण यातायातलाई अप्ठेरो पर्ने र दुर्घटना पनि हुनेतर्फ सचेत पार्दै सडक आवागमनमा बाधा नपुग्ने ढंगले आफ्नो व्यवसायलाई सञ्चालन गर्न अनुरोध गरे । बजार अनुगमनको क्रममा अधिकांश […]

Continue Reading

ख्वप ईन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा नेपालको सिमानाबारे प्रबचन कार्यक्रम

भक्तपुर, ३ मंसीर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा ख्वप ईन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा नेपालको सिमानाबारे प्रबचन कार्यक्रम मंगलबार सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भारत आफुभन्दा साना र कमजोर देशहरुमाथि हस्तक्षेप र भूमि अतिक्रमण गर्दै अन्तराष्ट्रिय स्तरमा शक्तिशाली बन्ने होडमा लागिरहेको बताउँदै अन्तर्राष्ट्रिय जगतमा भारतीय विस्तारवादको विरोध […]

Continue Reading

सातौं पद्म कप जिल्लाव्यापी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता शुरु

भक्तपुर, ३ मंसीर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा श्री पद्म मा.वि.को ९६ औं तथा पद्म कलेजको १० औं वार्षिकोत्सवको उपलक्ष्यमा सातौं पद्म कप जिल्लाब्यापी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिताको उद्घाटन सोमबार विद्यालय प्रागणमा सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले खेलकुद स्वस्थ जीवनको लागि अपरिहार्य भएको बताउँदै नागरिक स्वस्थ र शिक्षित भए समाज सभ्य […]

Continue Reading

रसियन कल्चर सेन्टरका प्रतिनिधिमण्डल भक्तपुरमा

भक्तपुर, ३ मंसीर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मित्रराष्ट्र रसियाको डर्बेन्ट शहर र रसियन कल्चर सेन्टरका प्रतिनिधिमण्डलले भेट गर्यो । भेटमा प्रमुख प्रजापतिले भक्तपुर नगर आठौं शताब्दीमा स्थापित ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेको नाचगानको राजधानी र सम्पदाको नगरको रुपमा परिचित भएको जानकारी गराउँदै १२–१५ औं शताब्दीसम्म नेपाल मण्डको राजधानीको रुपमा रही १८ औं शताब्दीमा छुट्टै […]

Continue Reading