देको–मिवा इतापाके जग्गा एकीकरण आयोजना (साविक १५ ग) जग्गा योगदान प्रतिशत जानकारी भेला

भक्तपुर, १ मंसिर भक्तपुर नगरपालिका अन्तर्गत सञ्चालित देको–मिवा इतापाके जग्गा एककीरण आयोजनामा जग्गा योगदान प्रतिशतबारे जानकारी भेलाको तेस्रो भेला आइतबार सम्पन्न भयो । भेलामा बोल्दै संघीय सांसद एवम् नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले कम कटौती, कम लगानी र कम समयमा आवास योजना सम्पन्न गर्ने योजना रहेको बताउँदै आवास योजना पुस्तौं पुस्ताको लागि […]

Continue Reading

विदेशबाट सिकेको ज्ञान स्वदेशमा प्रयोग गर्नुपर्छ – प्रमुख प्रजापति

भक्तपुर, १ मंसिर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नर्सिङ अध्ययन गर्ने विद्यार्थीको प्रमुख उद्देश्य समाजको सेवा गर्ने हुनुपर्ने र आफ्नो क्षेत्रबाट व्यापक रुपमा बिरामीहरुको सेवा गर्नु आवश्यक भएको बताए । ख्वप बुहप्राविधिक अध्ययन संस्थान नर्सिङ विभागको आयोजनामा धुलिखेलमा भएको वनभोज कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले स्वास्थ्य क्षेत्रमा कार्यरत स्वयम्सेविकाहरुले ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त र बालबालिकाहरुलाई प्राथमिकता […]

Continue Reading

भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर सर्भाइभर मिट कार्यक्रम सम्पन्न

भक्तपुर, १ मंसिर भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर रोगको उपचारबाट सफलता प्राप्त भएका र हाल उपचार भइरहेका बिरामीहरुको लागि स्थापना गरिएको क्यान्सर सर्भाइभर क्लबको आयोजना शुक्रबार क्यान्सर बिरामीहरु र सोसँग सम्बन्धित चिकित्सक, नर्सिङ, पारामेडिकल्सबीच क्यान्सर सर्भाइभर मिट कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको प्रमुख अतिथि भक्तपुर नपाका प्रमुख एवम् भक्तपुर क्यानसर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कुनै […]

Continue Reading

भारतले गरेको लिम्पियाधुरा अतिक्रमण विरुद्ध वागीश्वरीमा सचेतना कार्यक्रम

भक्तपुर, १ मंसिर वागीश्वरी कलेजको आयोजनामा नेपालको लिम्पियाधुरा (कालापानी र लिपुलेक) मा भारतीय विस्तारवादद्वारा भईरहेको अतिक्रमणविरुद्ध कार्तिक २९ गते शुक्रबार कलेजका विद्यार्थीहरुबीच सचेतना कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष सविन ख्याजुले भारतीय शासक वर्गको विस्तारवादी नीतिकै कारण आज भारतसँग जोडिएका सम्पूर्ण देशहरुसित उसको सीमा विवाद रहेको हो भने । नेपाल […]

Continue Reading