छालिङ्गमा सरसफाई अभियान सुरु

समाचार स्वास्थ्य

सरिता गिरी
भक्तपुर श्रावण ३,


चाँगुनारायण नगरपालिका वडा नं ५ छालिङ्गलाई सुन्दर र पूर्ण सफाइयुक्त वडा बनाउन सरसफाई अभियान सुरु भएको छ ।
भक्तपुर नगरपालिका र चाँगु न.पा. जोड्ने पुल छेउमा विजुलीको खम्बामा गारवेज बास्केट ल्याएर सफाइ अभियानको उद्घाटन वडा अध्यक्ष जयन्द खड्काज्यूले गरेका थिए ।
नगरकोट सडकमार्ग देखि छालिङ्ग सम्म सरसफाई कार्यक्रम सुरु भएको घोषणा गर्दै वडा अध्यक्षले कुनै पनि गैर सरकारी संघ संस्थाको आर्थिक सहयोगबिना छालिङ्गलाई सफा बनाउने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *