एक महिनामै सडक विग्रन थाल्यो

समाचार

मुना मुसिख्वाल
गुण्डु, २ साउन


सूर्यविनायक नगरपालिकाको वडा नं.७ गुण्डुको घुम्तीदेखि किवाचोकको भिम आधारभूत विद्यालयसम्म भएको कालोपत्रै सडकको केही खण्ड विग्रन थालेको छ । स्मरण रहोस् सो सडकको स्तरोन्नती गरि गत जेठ महिनामा मात्रै कालोपत्रे गरिएको थियो । सो सडक विग्रनमा क कसको दोष छ त ?सडक कालेपत्रै गर्नका लागि हतारोका कारण वा निर्माणमा प्रयोग गरिएका गुणस्तरहिन वस्तुको प्रयोग पनि एक कारण हुन । साथै अर्को वर्षा याममा सडक निर्माण गर्ने कार्य पनि एक हो भन्ने कुरामा दुईमत नहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *