सरकारीमै चर्को शुल्क
रुकुम १० बैशाख संस्थागत तथा वोर्डिङ विद्यालयले चर्को शुल्क उठाएको खबर वेला वेला सुन्ने गरिन्छ । सरकारले पनि निजि विद्यालयको शुल्कको बारेमा कुरा उठाउँछ र घटाउने प्रयास पनि गर्छ । तर सरकारी तथा सामुदायीक विद्यालयले उठाएको मनपरी शुल्क कुरा भने कहिलै उठदैन् । सबै तै चुप मै चुप छन् । नेपाल सरकारले माद्यामिक तहसम्मको शिक्षालाई […]
Continue Reading