हवाईजहाज बनाउदै

सल्यान ११ बैशाख सल्यानको शारदा नगरपालिका २ मेलघारीका १५ बर्षिय बिजय राणाले हवाईजहाज बनाउदैँ । कक्षा १० मा अध्ययनरत बिजयले अबको ३ महिना भित्रमा हवाईजहाज बनाएर उडाउने बताएका छन् ।

Continue Reading

विद्यार्थीले निजी विद्यालय भन्दा सामुदायिक रोज्दै

बैशाख ११,नेपालगञ्ज शहर देखी ग्रामिण भेगका अधिकाँश सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्न थालेको छ । ग्रामिण भेगका सामुदायिक विद्यालयले नर्सरी अंगे्रजी माध्यमबाट अध्यापन गराउन थालेपछि निजी छोडेर विद्यार्थीको सामुदायिकमा आर्कषण बढने थालेको हो । २०२० स्थापना भएको दैलेख ठाटिकाँध गाउँपालिका मालिका माध्यामिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढदै गएको छ । नर्सरी देखी कक्षा ३ […]

Continue Reading

जनप्रतिनिधी र कर्मचारी नदी दोहनमा

नेपालगञ्ज ११ बैशाख नेपालगञ्जको जिल्लामा जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तो बाँकेको राप्तीसोनारी–९, शमशेरगन्जस्थित राप्ती नदी अवैध गिट्टी बालुवा उत्खनन गर्ने काम भएको छ । हुलाकी राजमार्ग बनाउने निहुँमा जनप्रतिनिधी र कर्मचारीमा मिलेर नदी दोहन गरिहेका छन् । जनताका मतदानबाट जनप्रतिनिधी बनेका व्याक्ति र जनताका करबाटै जागिर खाएका कर्मचारी नै जनतालाई सुख दिनुको साटो पिडा दिन थालेपछि […]

Continue Reading

कृषि र औद्योगिक उत्पादनलाई वृद्धि गरेमात्र समृद्धि संम्भव

चितवन ११ बैशाख देशमा समृद्धि ल्याउन कृषि उत्पादन र औद्योगिक उत्पादनलाई वृद्धि गर्नुपर्नेमा उद्योगी व्यवसायीले जोड दिएका छन । समृद्धिका लागि तीन खम्बे अर्थनीतिलाई थप प्रभावकारी बनाउनुपर्ने भन्दै उनीहरुले उद्योगीमैत्री वातावरण, ऐन कानुन शंशोधन गर्नुपर्ने धारणा राखे । आज भरतपुरमा एभ्युनिज टेलिभिजनले आयोजना गरेको ‘समृद्धि सपना, प्रादेशिक विकास बहस’ बिषयक कार्यक्रममा उनीहरुले तीनतहको सरकारको सहकार्यबाट […]

Continue Reading