लुक्ला विमान दुर्घटनाले पाठ सिक्नु अावश्यक

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको 9N-AMH कलसाइनको एलइटी एल-४१० ट्विन इन्जिन विमान नयाँ वर्षकाे प्रारम्भमै मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भयो। दुर्घटनामा परी समिट एयरका को–पाइलट सुजिल ढुङ्गाना, प्रहरीका असई राम बहादुर खड्का र अर्का असई रुद्र बहादुर श्रेष्ठको मृत्यु भएको हो। दुर्घटनमा घाइते भएका समिट एयरका मुख्य पाइलट रवीन्द्रबहादुर रोकाया, मनाङ एयरका पाइलट चेत […]

Continue Reading

बोडेको जिब्रो छेड्ने जात्राः सुइरो बनाउनेदेखि छेडाउने भाइ र घोच्ने दाइसम्म सबैको एउटै चिन्ता– हामीपछि को?

  भक्तपुर, २ वैशाख प्रत्येक वर्ष वैशाख २ गते हुने जिब्रो छेड्ने जात्राका लागि यो वर्ष पनि जिब्रो छेड्न बुद्धकृष्ण बाग श्रेष्ठ तयार भएका छन्। चैत २९ गतेदेखि उनले अन्न खाएका छैनन्। रक्सी र जाँड खान त हुन्छ, तर खाँदैनन्। वैशाख २ गतेसम्मको आहारा पानीमात्रै हो। त्यसो गरेमा जिब्रोमा स्वाद बस्दैन र जिब्रो नरम हुन्छ। […]

Continue Reading